मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नागरिक पाटी

९, जेठ २०८१
  • 2.9K
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको वृद्धि

    साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार बजार १५।५४ अंकले बढेर २१३१ को विन्दुमा कायम हुन पुगेको छ ।

    images

    आज नेप्सेमा कारोबार भएको आज ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा ४ वटा उपसूचक मात्र हरियाली भएको छ । यस दिन सबैभन्दा बढी नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ ।

    आज कम्पनीको २४ करोड ४२ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको २१ करोड १२ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - १९:०८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology