शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै

टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै

  • 2.7K
    SHARES
  • टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै

    जारी आईसीसी टी२० विश्वकप अन्तर्गत आज समूह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुने भएको छ।

    images
    images

    न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि सुरु हुने छ।

    जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ। दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - ०८:३८:५७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology