शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ललितपुर महानगरद्धारा सडकमै सवारी प्रदूषण जाँच सुरु

ललितपुर महानगरद्धारा सडकमै सवारी प्रदूषण जाँच सुरु

  • 3.0K
    SHARES
  • ललितपुर महानगरद्धारा सडकमै सवारी प्रदूषण जाँच सुरु

    ललितपुर महानगरपालिकाले सडकमै सवारी प्रदूषण जाँच सुरु गरेको छ ।

    images
    images

    यातायात व्यवस्था विभागले गर्दै आएको प्रदूषण जाँच अबदेखि ललितपुर महानगरले सडकमै प्रदूषण जाँच सुरु गरेको प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए । सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको छ । मंगलबारदेखि ललितपुर महानगर प्रहरी बल र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा सवारी जाँच सुरु गरेको हो ।

    महानगरले सवारी प्रदूषण मापन यन्त्र किने पछि पनि यातायात व्यवस्था कार्यालयका प्रतिनिधिको उपस्थितिमा यो काम अघि बढ्ने हाछेथुले बताए ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०८१ मंगलवार - १७:२८:३१ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology