शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर शुरु

मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर शुरु

  • 2.8K
    SHARES
  • मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर शुरु

    मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन शुरु भएको छ ।

    images
    images

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्दा सेवाग्राहीको चाप दैनिक बढ्दै गएपछि शिविर सञ्चालन भएको हो ।

    प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार आजदेखि असार २२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन हुने भएको छ । राक्सिराङ गाउँपालिकाबाट शुरु भएको शिविर कैलाश गाउँपालिकामा, थाहा नगरपालिकामा, इन्द्रसरोवर गाउँपालिकामा ,बागमती गाउँपालिकामा, बकैया गाउँपालिकामा, मकवानपुरगढी गाउँपालिकामा, भीमफेदी गाउँपलिकामा र मनहरी गाउँपालिकामा क्रमशः सञ्चालन हुनेछ ।

    हेटौँडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षा भत्ताको लाभग्राहीले जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गराउन सक्ने चिलुवालको भनाई छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - १७:१०:१७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology