शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज आगामी आर्थिक वर्ष २०८१ र ०८२ को बजेट ल्याउँदै बागमती प्रदेश सरकार

आज आगामी आर्थिक वर्ष २०८१ र ०८२ को बजेट ल्याउँदै बागमती प्रदेश सरकार

  • 3.2K
    SHARES
  • आज आगामी आर्थिक वर्ष २०८१ र ०८२ को बजेट ल्याउँदै बागमती प्रदेश सरकार

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याउने भएको छ।

    images
    images

    शनिबार आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको हो । प्रदेश सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो।

    चालु आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो।आगामी आर्थिक वर्षका लागि पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याइने प्रदेश सभा सचिवालयले जनाएको छ। जनताको आवश्यकता, राष्ट्रिय अन्ताराष्ट्रिय आर्थिक मन्दी र प्रदेशको क्षमतालाई ख्याल गरेर सन्तुलित बजेट ल्याउने अर्थमन्त्री थपलियाले बताए।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०८१ शनिवार - ०७:४२:२८ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology