शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने ,सतर्क रहन आग्रह

आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने ,सतर्क रहन आग्रह

  • 2.9K
    SHARES
  • आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने ,सतर्क रहन आग्रह

    हाल कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    images
    images

    जसकोे प्रभावले गएराति धादिङसहित देशका धेरै ठाउँमा पानी परेको छ ।
    ।
    दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र मधेश प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - ०९:२०:२० बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology