शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशसभा बैठक आज बस्ने, बजेटमाथि छलफल हुने

बागमती प्रदेशसभा बैठक आज बस्ने, बजेटमाथि छलफल हुने

  • 3.6K
    SHARES
  • बागमती प्रदेशसभा बैठक आज बस्ने, बजेटमाथि छलफल हुने

    बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा बैठक आज बिहान ११ बजेका लागि  आह्वान गरिएको छ ।

    images
    images

    उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट माथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् भने सो प्रस्ताव माथि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

    बैठकमा सांसदहरूले सरकारको आय व्यय र राजस्व सङ्कलनको अनुमान (बजेट) माथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - ०९:३२:३५ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology