जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लुम्बिनी प्रदेश समितिको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिए । पार्टी आजैदेखि प्रतिपक्षी दलको भूमिकामा बस्ने पनि उनले बताए ।