शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई १–० गोलले हरायो

कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई १–० गोलले हरायो

  • 3.8K
    SHARES
  • कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई १–० गोलले हरायो

    कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई हराएको छ । आज बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १–० गोलले हराएको हो । मेक्सिकोले खेलको ६९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

    images
    images

    त्यस्तै आज बिहान नै भएको अर्को खेलमा भेजनेजुयलाले १० खेलाडीमा समेटिएको इक्वेडरलाई २–१ गोलले हरायो । जितसँगै समूह ’बी’ मा रहेका मेक्सिको र भेनेजुएलाले पहिलो खेलमा समान तीन अङ्क जोडेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०८१ आइतवार - १५:४६:३३ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology