आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर हुने

धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर हुने

  • 3.2K
    SHARES
  • धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर हुने

    धादिङको धुनिबेशि नगरपालिका वडा नं ६ धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । साईबाबा सामुदायिक अस्पताल प्राङ्गणमा यहि यहि असार १७ गते स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

    images

    धुनिवेशि नगरपालिका वडा नं ६, ओम साईबाबा सामुदायिक हस्पिटल काठामाँडौ ,साईबाबा सामुदायिक अस्पताल ,धार्के,नोवस प्याथ ल्याव एण्ड डाईग्नोस्टिक सेन्टर कलंकी र लायन्स क्लव अफ काठमाँडौद्धारा आयोजीत शिविरमा हाड , जोर्नी तथा नसा सम्बन्धि दुखाईको उपचार , रगतमा सुगर मधुमेह तथा पिसावको परिक्षण ,जनरल उपचार सेवा ,विशेषज्ञ डाक्टरहरुद्धारा निशूल्क दन्त परिक्षण सेवा साथै दाँत निकाल्ने तथा दाँत सफा गर्ने,नाक , कान , घाँटी सम्बन्धि उपचार , मुटु तथा किड्नी सम्बन्धि उपचार हुने जनाईएको छ ।

    शिविरमा विशेषज्ञ डाक्टरहरु डा. निरज के . सी , डा. भेषराज पोखरेल , डा विनिध्या श्रेष्ठ र डा.अविनास अधिकारीद्धारा विशेषज्ञ सेवा प्रदान हुने आयोजकले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०८१ शनिवार - ०८:४९:३७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology