शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका बिभिन्न स्थानमा विद्युत् आपुर्ति बन्द हुने 

धादिङका बिभिन्न स्थानमा विद्युत् आपुर्ति बन्द हुने 

  • 3.0K
    SHARES
  • धादिङका बिभिन्न स्थानमा विद्युत् आपुर्ति बन्द हुने 

    धादिङका बिभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    images
    images

    मातातिर्थ नौविसे फिडर अन्तर्गत पर्ने धुनिबेशि नगरपालिकाको वडा नं ३,४,५,६,७,८र ९ , थाक्रे गाँउपालिकाको वडा नं ५ , ६,७,८,९ र १० का साथै चन्द्रगिरी नगरपालिका वडा नं २ मसिनेमा पनि बिद्युत् अवरुद्ध हुने भएको हो ।

    मातातिर्थ नौविसे ३३ के.भि प्रसारण लाईन , चन्द्रागिरी केवलकार नेर डिस्कनेक्टिङ स्विच राख्ने कार्य गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखी अपराह्न ४ बजेसम्म मातातिर्थ नौबिसे ३३ के.भि लाईन सटडाउन गरी कार्य गर्नुपर्ने भएकाले विद्युत् आपुर्ति बन्द हुने धार्के प्रशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०८१ शनिवार - ०८:५२:१४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology