शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्विट्जरल्यान्ड र जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश

स्विट्जरल्यान्ड र जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश

  • 3.1K
    SHARES
  • स्विट्जरल्यान्ड र जर्मनी  युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश

    जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images
    images

    शनिबार रातिभएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजितगर्दै आयोजक राष्ट्र जर्मनीले अन्तिम ८ मा स्थानपक्का गरेको हो । जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।

    यसैबिच साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । गएराति बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डले २–० गोलले पराजित गरेसँगै इटाली अन्तिम १६ बाटै घर बाहिरिएको हो ।  स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेतासँग खेल्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - ०७:४८:५४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology