शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युरो कप फुटबलमा आज राति दुई खेल हुँदै 

युरो कप फुटबलमा आज राति दुई खेल हुँदै 

  • 3.4K
    SHARES
  • युरो कप फुटबलमा आज राति दुई खेल हुँदै 

    युरो कप फुटबलमा आज राति आज राति इङ्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जिया खेल्ने भएका छन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति दुई वटा खेल हुन लागेको हो ।

    images
    images

    नेपाली समयअनुसार राति पौने १० बजे इङ्ल्यान्ड र स्लोभाकियाबीच खेल हुँदैछ । यस्तै राति पौने १ बजे स्पेन र जर्जीयाबीच खेल हुनेछ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - १३:२७:०९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology