शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गण्डकीका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाद्वारा शपथ ग्रहण

गण्डकीका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाद्वारा शपथ ग्रहण

  • 3.3K
    SHARES
  • गण्डकीका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाद्वारा शपथ ग्रहण

    गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सपथ लिएका हुन् ।देवकोटाले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    images
    images

    यसअघि गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्टै मन्त्री बनेका देवकोटालाई नेकपा माओवादी केन्द्रले आफ्नो ह्विप नमानेको भन्दै कारवाही गरेको थियो ।

    सर्वोच्च अदालतले देवकोटा माओवादी केन्द्रको सदस्य नरहेका कारण उसले कारवाही गर्न नमिल्ने फैसला गरेपछि पुनः मन्त्री पदको सपथ लिएका हुन् । ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - १३:३४:२६ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology