शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उत्तरी नाइजेरियामा बम विस्फोटमा कम्तीमा १८ जनाको मत्यु

उत्तरी नाइजेरियामा बम विस्फोटमा कम्तीमा १८ जनाको मत्यु

  • 2.4K
    SHARES
  • उत्तरी नाइजेरियामा बम विस्फोटमा कम्तीमा १८ जनाको मत्यु

    उत्तरी नाइजेरियाको बोर्नो राज्यमा भएको बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । अरू ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

    images
    images

    नाइजेरियाको आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आत्मघाती आक्रमणकारीले विवाह समारोह, अन्तेष्टिस्थल र अस्पतालमा आक्रमण गरेका हुन् । एक विवाह समारोहमा भएको बम विष्फोटमा छ जनाको मृत्यु भएको छ ।

    नाइजेरियाको भ्यानगार्ड र दिस डे पत्रिकाले विस्फोटमा पछिल्ला विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् । घटनापछि सेनाले कर्फ्यू लगाएको बीबीसीले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - १३:४०:४७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology