शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जाजरकोटमा पहिरोले पुरिँदा एक बालकको मृत्यु

जाजरकोटमा पहिरोले पुरिँदा एक बालकको मृत्यु

  • 2.9K
    SHARES
  • जाजरकोटमा पहिरोले पुरिँदा एक बालकको मृत्यु

    जाजरकोटको भेरी नगरपालिका–५ इवरमा पहिरोले पुरिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय प्रिन्स विक रहेका छन् । उनका बुबा रमेश घाइते भएका छन् ।

    images
    images

    विकका बाबुछोरालाई घरमै रहेको अवस्थामा आज बिहान पहिरोले पुरेको वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर चन्दले जानकारी दिए । उनका अनुसार प्रिन्सको घटनास्थलमै मृत्यु भएको हो । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको चन्दले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - ११:४०:५६ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology