शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

’श्रमाधान रोजगार मेला’ मा १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता

’श्रमाधान रोजगार मेला’ मा १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता

  • 2.3K
    SHARES
  • ’श्रमाधान रोजगार मेला’ मा १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता

    सरकारले गरेको ’श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको छ ।

    images
    images

    मन्त्रालयले आईतबार गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर अध्ययन गर्ने तयारी गरेको जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - ११:५२:१४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology