शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउ चार दिनमा प्रतितोला १४ सय रुपैयाँ बढ्यो

सुनको भाउ चार दिनमा प्रतितोला १४ सय रुपैयाँ बढ्यो

  • 2.6K
    SHARES
  • सुनको भाउ चार दिनमा प्रतितोला १४ सय रुपैयाँ बढ्यो

    सुनको भाउ चार दिनमा प्रतितोला १४ सय रुपैयाँ बढेको छ । सोमबारका लागि तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ बढी हो ।

    images
    images

    विगत ४ दिनदेखि सुनको मूल्य उकालो लागेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार १ लाख ४१ हजार ८ सय तथा आइतबार १ लाख ४२ हजार पुगेको थियो ।

    चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबारदेखि यहीं मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - ११:५६:५७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology