शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

  • 2.7K
    SHARES
  • नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।

    images
    images

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस—एमाले सत्ता समीकरण बन्ने कुरा नागरिकको हितमा नरहेको जिकिर गरेका छन् । उहाँले नेपालको राजनीतिमा चलखेल निरन्तर भइरहेको बताएका छन् । उनले अब बन्ने गठबन्धनमा रास्वपा नरहने पनि स्पष्ट पारे ।

    प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरू पुरानो परिपाटीबाट पछि नहटेको आरोप लगाए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १६:४१:१७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology