शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिन–मलेखु सडक खण्ड विस्तार र स्तरोन्नतिको काम निकै सुस्त

मुग्लिन–मलेखु सडक खण्ड विस्तार र स्तरोन्नतिको काम निकै सुस्त

  • 2.6K
    SHARES
  • मुग्लिन–मलेखु सडक खण्ड विस्तार र स्तरोन्नतिको काम निकै सुस्त

    मुग्लिन–मलेखु सडक खण्ड विस्तार र स्तरोन्नतिको काम निकै सुस्त गतिमा रहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम शुरु गरिएकामा १६ महिनाको अवधिमा जम्मा १३ प्रतिशत काम भएको छ । सम्झौताअनुसार ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो ।

    images
    images

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले नक्साङ्कन, वर्षा र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताए । सम्झौता गर्ने बेलाको नक्साङ्कन परिवर्तन गर्दा छ महिना थप समय लागेकाले पनि काममा ढिलाइ भएको उनले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १६:४९:३९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology