शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

  • 3.2K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो

    शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ ।

    images
    images

    आज होटल, हाइड्रोपावर, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा लगानी, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज ३ सय १४ वटा कम्पनीका १ करोड ७१ लाख कित्ता शेयर ५ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १६:२६:३७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology