शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पौडी प्रतियोगिता प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपको तयारी पूरा

पौडी प्रतियोगिता प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपको तयारी पूरा

  • 3.1K
    SHARES
  • पौडी प्रतियोगिता प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपको तयारी पूरा

    ‘विश्व अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी सङ्घले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनशिपको तयारी पूरा भएको छ ।

    images
    images


    सङ्घका सचिव गङ्गालाल गोलेका अनुसार ३ सय ५१ जना खेलाडीले विभिन्न ६५ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता हुनेछ । विभिन्न उमेर समूह र खुला गरी ६५ वटा विधामा खेलाइने प्रतियोगितामा सबै भन्दा कम उमेरका ८ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडीको पनि सहभागिता रहने जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - १८:५८:२७ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology