शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत

  • 3.3K
    SHARES
  • एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत

    नेकपा एकीकृत समाजवादी० को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ ।

    images
    images

    काठमाण्डौमा चलिरहेको महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दोहोर्‍याएको हो । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दोहोरिनुभएको छ ।

    अन्य पदाधिकारीको टुङ्गो भोलि बिहानसम्ममा टुङ्गो लाग्न सक्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनबाट २१ जना पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - २२:०४:१२ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology