सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४४ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ आज पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार आठ सय ७० रुपैयाँ पुगेको छ ।