आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नयाँ सरकार बन्न नदिन प्रधानमन्त्रीले संविधानमा प्वाल खोजिरहेका छन् : ठाकुर गैरे (भिडिओ)

नयाँ सरकार बन्न नदिन प्रधानमन्त्रीले संविधानमा प्वाल खोजिरहेका छन् : ठाकुर गैरे (भिडिओ)

नागरिक पाटी

२४, आषाढ २०८१
  • 3.0K
    SHARES
  • नयाँ सरकार बन्न नदिन प्रधानमन्त्रीले संविधानमा प्वाल खोजिरहेका छन् : ठाकुर गैरे (भिडिओ)

    नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै गैरेले नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको उनले बताए ।

    images

    प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि गैरेले बताए । बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै उनले कुनै धारा वा उपधारा नखोज्न आग्रह गरे ।

    भिडिओ 

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - १८:१४:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology