सोमवार, कार्तिक ३० गते २०८३

Monday, Nov 16 2026 सोमवार, कार्तिक ३० गते २०८३

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

नागरिक पाटी

२५, आषाढ २०८१
  • 2.4K
    SHARES
  • बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

    हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिए सँगै अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजिनामा नदिई विश्वासको मत नै फेस गने भएका छन् ।

    images

    सरकारबाट एमाले बाहिरिएसँगै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले आफू राजीनामाको पक्षमा नरहेको र चाँडोभन्दा चाँडो विश्वासको मत लिने तयारीमा रहेको बताएका छन्।

    ११० सांसद रहेको बागमतीमा हाल ७ वटा दल छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ जना सांसद छन् । एमालेका २७ जना छन् । बहुमतका लागि ५६ जना चाहिनेमा कांग्रेस(एमाले मिल्दा ६४ जना पुग्छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - ०८:१३:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology