आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काभा २० वर्ष मुनिको महिला भलिबल जुलाई १८ देखि सञ्चालन हुने

काभा २० वर्ष मुनिको महिला भलिबल जुलाई १८ देखि सञ्चालन हुने

  • 2.2K
    SHARES
  • काभा २० वर्ष मुनिको महिला भलिबल जुलाई १८ देखि सञ्चालन हुने

    काभा २० वर्ष मुनिको महिला भलिबल जुलाई १८ देखि सञ्चालन हुने भएको छ । काभाले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता माल्दिभ्सको मालेमा जुलाई १८ अर्थात साउन ३ गतेदेखि जुलाई २० अर्थात साउन ५ गतेसम्म हुनेछ ।

    images

    नेपालले आफ्नो पहिलो खेलमा साउन ३ मा श्रीलङ्कासँग खेल्ने छ । ४ गते कीर्गिस्तानसँग खेल्ने छ । ५ गतेको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेल्ने तालिका छ । प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा खेलाइने छ । यो प्रतियोगितामा भाग लिन नेपाली टोली साउन १ गते माल्दिभ्स जाने भएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - १५:५४:०५ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology