शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चेपाङ आवास कार्यक्रम अन्तर्गत इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

चेपाङ आवास कार्यक्रम अन्तर्गत इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

  • 2.4K
    SHARES
  • चेपाङ आवास कार्यक्रम अन्तर्गत इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

    चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् ।चेपाङ आवास कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न समुदायका आवास निर्माण भएका हुन् ।

    images
    images

    मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे । सो अवसरमा उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - ०९:१७:२६ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology