आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

नागरिक पाटी

२६, आषाढ २०८१
  • 3.8K
    SHARES
  • दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बजारमा कारोबार हुँदै आएको किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो । मर्जर प्रयोजनका लागि नेप्सेले दुबै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

    images

    जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले भोलि अर्थात् असार २७ गतेबाट एकीकृत वित्तीय कारोबार गर्ने तयारी गरेका छन् ।

    जाल्पाको १ कित्ता सेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा दुबै कम्पनी एकापसमा मर्जर भएका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १९:२५:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology