शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 2.3K
    SHARES
  • पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

    पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

    images
    images

    बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको ट्रकलाई उछिन्ने क्रममा स्कुटर ठोक्किँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरका २१ वर्षीय बिवेक अधिकारीको ज्यान गएको हो । उहाँकी बहिनी १७ वर्षीया रश्मी अधिकारी गभ्मीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - १२:२६:२४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology