आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनको भाउ आज यथावत्

सुनको भाउ आज यथावत्

नागरिकपाटी डेक्स

३०, आषाढ २०८१
  • 3.1K
    SHARES
  • सुनको भाउ आज यथावत्

    सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images


    आज चाँदीको भाउ भने घटेको छ । शुक्रवार तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - १६:३८:५७ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology