मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से ५९.६८ अंकले वृद्धि

नेप्से ५९.६८ अंकले वृद्धि

नागरिक पाटी

३, श्रावण २०८१
  • 2.7K
    SHARES
  • नेप्से ५९.६८ अंकले वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारी उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ५९.६८ अंकले बढेर दुई हजार चार सय २४ दशमलब ३२ विन्दुमा बन्द भएको हो ।

    images

    नेप्सेमा आज १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । तीन् कम्पनीको शेयरमूल्य ९ प्रतिशत र चार कम्पनीको ८ प्रतिशतले शेयरमूल्य बढेको छ ।

    आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । किुमारी सबल योजनाको शेयरमूल्य ५।७६ प्रतिशतले घटेको छ । यसका साथै आज नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४२ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०८१ बिहिवार - १८:१८:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology