सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
यस्तै चाँदीको भाउ आज ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ३० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।