आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती मुख्यमन्त्रीले जम्कट्टेलले दिए पदबाट राजीनामा

बागमती मुख्यमन्त्रीले जम्कट्टेलले दिए पदबाट राजीनामा

नागरिक पाटी

६, श्रावण २०८१
  • 4.2K
    SHARES
  • बागमती मुख्यमन्त्रीले जम्कट्टेलले दिए पदबाट राजीनामा

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश प्रमुख यादवचन्द शर्मासमक्ष पदबाट राजीनामा दिएका हुन् ।

    images

    नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेको उनले आइतबार बसेको प्रदेश सभालाई सम्बोधन गरेका थिए ।

    सो क्रममा उनले अविश्वासको प्रस्तावलाई छलफल गर्नुअघि आफुले मार्ग प्रशस्त गर्नेगरी निकास दिने घोषणा गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १८:४०:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology