आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मदन पुरस्कारका लागि पाँच कृति छनोट

मदन पुरस्कारका लागि पाँच कृति छनोट

नागरिक पाटी

८, श्रावण २०८१
  • 7.6K
    SHARES
  • मदन पुरस्कारका लागि पाँच कृति छनोट

    मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले मंगलबार ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकहरुमध्येबाट पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो ।

    images

    उत्कृष्ट पाँच पुस्तकहरुमा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चाम्लिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ रहेका छन् । छनोट भएका पाँचमध्ये उत्कृष्ट एक कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - २२:४४:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology