शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गेमी आँधीका कारण चीनमा झन्डै ३ लाख जना मानिस विस्थापित

गेमी आँधीका कारण चीनमा झन्डै ३ लाख जना मानिस विस्थापित

नागरिकपाटी न्युज डेक्स

११, श्रावण २०८१
  • 3.7K
    SHARES
  • गेमी आँधीका कारण चीनमा झन्डै ३ लाख जना मानिस विस्थापित

    गेमी आँधीका कारण चीनमा झन्डै ३ लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका छन् ।

    images
    images

    फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ । त्यहाँ २० जनाको ज्यान गएको छ । आँधीकै कारण फिलिपिन्सको मनिलामा १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेको छ । झन्डै ९० लाख जनसङ्ख्या रहेको वानझाउ शहरमा बाढी र डुबान जोखिमको चेतावनी जारी गरिएको छ । आँधी झन्डै २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १६:०१:४१ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology