शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतलाई हराउँदै श्रीलङ्काले जित्यो महिला एशिया कपको उपाधि

भारतलाई हराउँदै श्रीलङ्काले जित्यो महिला एशिया कपको उपाधि

नागरिकपाटी न्युज डेक्स

१३, श्रावण २०८१
  • 3.0K
    SHARES
  • भारतलाई हराउँदै श्रीलङ्काले जित्यो महिला एशिया कपको उपाधि

    भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आईतबार भएको फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायो ।

    images
    images

    भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायो । श्रीलङ्काले पहिलो पटक उपाधि जितेको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - २०:०४:४९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology