शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा (एकीकृत समाजवादीको) केन्द्रीय कमिटीको बैठक फेरि स¥यो

नेकपा (एकीकृत समाजवादीको) केन्द्रीय कमिटीको बैठक फेरि स¥यो

नागरिकपाटी न्युज डेक्स

१३, श्रावण २०८१
  • 3.1K
    SHARES
  • नेकपा (एकीकृत समाजवादीको) केन्द्रीय कमिटीको बैठक फेरि स¥यो

    नेकपा (एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सरेको छ । साउन १४ गते बोलाईएको बैठक पार्टी अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय कमिटी थप गर्न सकस भएपछि सारिएको हो ।

    images
    images

    केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १४ गतेको बैठक साउन १६ गते बुधबारका लागि सारिएको हो । तयारी अपुग भएपछि बैठक दुई दिन पर सारिएको खतिवडाले बताए । सो पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ । तर भागबण्डामा कुरा नमिल्दा बैठक सरेको छ ।

    असार २१ गते सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले २०६ जना केन्द्रीय सदस्य छान्न बाँकी छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - २०:०८:५८ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology