शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख युनुसद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख युनुसद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

नागरिकपाटी न्युज डेक्स

२५, श्रावण २०८१
  • 2.8K
    SHARES
  • बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख युनुसद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

    बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा प्रोफेसर मोहम्मद युनुसले शपथ लिउका छन् ।नोबेल पुरस्कार विजेता उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    images
    images

    अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उहाँ फ्रान्सको राजधानी पेरिसमा हुनुहुन्थ्यो । बिहिबार मात्र ढाका फर्किएर उनले सपथ ग्रहण गरेका हुन् । युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ०८:११:५१ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology