मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से परिसूचक ३ हजार नाघ्यो, झन्डै ३० अर्बको कारोबार

नेप्से परिसूचक ३ हजार नाघ्यो, झन्डै ३० अर्बको कारोबार

नागरिक पाटी

३१, श्रावण २०८१
  • 2.6K
    SHARES
  • नेप्से परिसूचक ३ हजार नाघ्यो, झन्डै ३० अर्बको कारोबार

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ भने दैनिक कारोबारमा उच्च रेकर्ड कायम भएको छ। आज नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ। आजको बढोत्तरी १.४५ प्रतिशत हो। आज तीनवटा कम्पनीको कारोबार सर्किट लेभलमा भयो।

    images

    यसैगरी आज हालसम्मै उच्च कारोबार भएको छ। आज दिनभरमा ६ करोड ८९ लाख कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भयो। यसअघि गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १५:१६:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology