मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से ६ अंकले बढ्यो

नेप्से ६ अंकले बढ्यो

नागरिक पाटी

६, भाद्र २०८१
  • 3.8K
    SHARES
  • नेप्से ६ अंकले बढ्यो

    धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.०१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार परिसूचक २९७४.४६ विन्दुमा बन्द भएको हो ।

    images

    यस दिन कारोबारमा आएका १३ समूहमध्ये विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहको परिसूचक ४.५२ प्रतिशतले वृद्धि भएको छ । दोस्रो बजारमा सूचीकृत १६ विकास बैंकमध्ये १४ को सेयर मूल्य बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य घटेको छ भने साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य स्थिर छ । आज ६ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक व्यापार समूहको १.५५ प्रतिशतले घटेको छ ।

    यस दिन १९ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०८१ बिहिवार - १८:३६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology