आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली नागरिककोे ज्यान गयो

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली नागरिककोे ज्यान गयो

नागरिकपाटी डेक्स

७, भाद्र २०८१
  • 4.4K
    SHARES
  • भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली नागरिककोे ज्यान गयो

    भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ । गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ’द इन्डियन एक्सप्रेस’ ले जनाएको छ ।

    images


    ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेका खबरमा उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - १३:३४:०३ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology