आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुनको मुल्यले नयाँ रेकर्ड तोड्यो

सुनको मुल्यले नयाँ रेकर्ड तोड्यो

नागरिकपाटी डेक्स

१२, भाद्र २०८१
  • 3.5K
    SHARES
  • सुनको मुल्यले नयाँ रेकर्ड तोड्यो

    सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images


    त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ ।



    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - १२:३१:०४ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology