आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चलचित्र ‘घरज्वाइँ’ले मनायो प्रदर्शनको ५१ औं दिन

चलचित्र ‘घरज्वाइँ’ले मनायो प्रदर्शनको ५१ औं दिन

नागरिक पाटी

१५, भाद्र २०८१
  • 3.0K
    SHARES
  • चलचित्र ‘घरज्वाइँ’ले मनायो प्रदर्शनको ५१ औं दिन

    चलचित्र ‘घरज्वाइँ’ले आज प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको चलचित्रले आज प्रदर्शनको ५१ औं दिन मनाएको हो ।

    images

    ‘घरज्वाइँ’ असार २८ गते रिलिज भएको थियो । क्यूएफएक्स चेनको काठमाडौंस्थित सिटी स्क्वायर महल, आईएनआईको एनबी सेन्टर वानेश्वर, लोत्से मल बसपार्क र क्युबक्स बुटवलमा समेत फिल्म प्रदर्शन भइरहेको छ । 

    ‘घरज्वाइँ’ मगर समुदायको कथामा आधारित चलचित्र हो । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगरसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा मगर, कविता आले मगर, अनु थापालगायत कलाकारको अभिनय छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०८१ शनिवार - ०९:४३:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology