मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

सेयर बजारमा १२७ अंकको वृद्धि, १३ अर्ब माथिको कारोबार

सेयर बजारमा १२७ अंकको वृद्धि, १३ अर्ब माथिको कारोबार

नागरिक पाटी

१७, भाद्र २०८१
  • 2.5K
    SHARES
  • सेयर बजारमा १२७ अंकको वृद्धि, १३ अर्ब माथिको कारोबार

    काठमाडौँ । सेयर बजार सोमबार भने १२७ अंक बढेर २८२३ अंकमा उक्लिएको छ । अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजारमा सोमबार पुनः हरियाली छाएको हो ।

    images

    सेयरसँगै सोमबार कारोबार रकम पनि बढेको छ । आइतबार १० अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १० करोडको कारोबार भयो ।

    आज सबै क्षेत्रका सूचक बढ्दा सबैभन्दा धेरै फाइनान्स समूहका सूचक बढेका छन् । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९ प्रतिशत बढे ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०८१ सोमवार - १६:०१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology