आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

४ दशमलव ८५ अङ्कले बढ्यो नेप्से

४ दशमलव ८५ अङ्कले बढ्यो नेप्से

नागरिकपाटी डेक्स

२३, आश्विन २०८१
  • 2.5K
    SHARES
  • ४ दशमलव ८५  अङ्कले बढ्यो नेप्से

    शेयर बजार आज सामान्य बढेको छ ।  शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ८५ अङ्कले बढेर दुई हजार ६ सय ६८ दशमलव १७ विन्दुमा पुगेको छ ।

    images

    आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ५९ करोडभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ९४ वटा कम्पनीका ८३ लाख १२ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड रुपैयाँ बराबरको कित्ता शेयर कारोबार भएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १७:३६:४३ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology