शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नागरिकपाटी डेक्स

३०, आश्विन २०८१
  • 3.0K
    SHARES
  • देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०८:४३:४८ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology