विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ः०० बजे गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरणमा बस्ने भएको हो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार -
१२:१५:०५ बजे
सेयर
नागरिकपाटी न्युज डेक्स
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।