मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

लगातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार दोहोरो अङ्कले बढ्यो

लगातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार दोहोरो अङ्कले बढ्यो

नागरिक पाटी

६, कार्तिक २०८१
  • 2.7K
    SHARES
  • लगातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार दोहोरो अङ्कले बढ्यो

    लगातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से २५ दशमलव ८८ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ८१ अङ्कमा पुगेको छ । हिजो र अस्ति दुई दिनमा गरी नेप्से एक सय पाँच अङ्कले घटेको थियो ।

    images

    बजार बढेपछि हिजोको तुलनामा आज कारोबार रकम भने घटेको छ । हिजो पाँच अर्ब ९० करोड रुपैयाँमा कारोवार भएकोमा आज तीन सय १४ वटा कम्पनीका एक करोड नौ लाख ६२ हजार कित्ता शेयर चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १९:१४:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology