आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पशुजन्य उद्योगहरुमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री अधिकारीको भनाई

पशुजन्य उद्योगहरुमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री अधिकारीको भनाई

नागरिक पाटी

१२, माघ २०८१
  • 3.2K
    SHARES
  • पशुजन्य उद्योगहरुमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री अधिकारीको भनाई

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा नेपाल भेटेरिनरी एशोसिएसनले आयोजना गरेको ‘राइट टु प्रोटिन रन’ मा उनले पशुजन्य उद्योगहरुमा देखिएका हरेक समस्याहरुको समाधान गर्दै कृषि क्षेत्रको विकास मार्फत समृद्ध राष्ट्र निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराउनु भएको छ ।

    उहाँले ‘पशुजन्य उद्योगहरुले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै यस क्षेत्रमा देखिएका हरेक समस्याहरुको समाधान गरि कृषि क्षेत्रको विकास मार्फत समृद्ध राष्ट्र निर्माण गर्न नेपाल सरकार र मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराउनु भएको छ ।

    साथै,उहाँले स्वस्थ,अनुशासित तथा सक्षम नागरिक राज्यका धरोहर र राज्य निर्माणका प्रमुख आधार रहेको भन्दै यस कार्यक्रमले प्रोटिनको उत्पादन र उपभोग गर्न जनतामा सचेतना अभिवृद्धि गर्नु पर्ने बताउनु भएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०८१ शनिवार - १५:३७:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology